भाेक त तिम्रो बन्द काेठामा मात्र छैन
चाेक चाेकमा छ
धर्तीले भाेजन नजिक तिमीलाई राखीन
यसमा त्याे पशुकाे के दाेष छ ?
माया त उही हाेला,
तिमीलाई र उसलाई याे एक मुठी सासकाे
टुलुटुलु बाटाे हेरिरहेका छन् सबै
आस छ त केवल तिम्रो एक गासकाे ।